के छ अदालतको आदेशमा ? शालिकरामको भिडियोमा शंका (पूर्णपाठसहित)

काठमाडौं– चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गराएको भिडियोलाई शंकाको दृष्टिले हेरेको छ । आदालतले दुरुत्साहनको आरोप लागेका रवि लामिछानेलाई ५ लाख र युवराज कार्कीलाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको भएपनि शालिकरामको भिडियोलाई शंकाको दृष्टिले हेरेको हो । अदालतको आदेशमा मर्नुअघि परिवारको सदस्यसँग माफी माग्दै शालिकरामले दुई जोड्नुले उनी एक्लैले भिडियो … Continue reading के छ अदालतको आदेशमा ? शालिकरामको भिडियोमा शंका (पूर्णपाठसहित)